एमसीसी संसदमा टेबुल गर्ने संसदीय समितिको निर्णय (सूचीसहित)

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  १ : ५१


काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समिति बैठकले आजको प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौता टेबुल गर्ने निर्णय गरेको छ।

उक्त निर्णयमा आपत्ति जनाउँदै सभामुखलाई नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, सदस्यहरु जयपुरी घर्ती र रेखा शर्माले एमसीसी सम्झौता टेबल गर्ने निर्णयमा असहमति जनाएका छन्।

यस्तो छ असहमति पत्र र आजको बैठकको कार्यसूची


प्रतिक्रिया दिनुहोस्