प्रकाशमानको छोराको बिहेमा प्रधानमन्त्री देउवा (फोटोफिचर)

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ४ : ०४


काठमाडौं । पछिल्लो समय एमसीसी प्रकरणले राजनीतिक सरगर्मी बढेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका छन।

प्रकाशमानका कान्छा छोरा भास्करमान सिंहको विवाहमा सरिक हुन प्रधानमन्त्री देउवा काँग्रेस नेताहरुसँगै पुगेका हुन।

फोटोमा हेरौं:


प्रतिक्रिया दिनुहोस्