अर्घाखाँचीको नरपानीमा यात्रु बाेकेकाे बस भीरबाट खस्यो

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ११ : ३०


काठमाडाैँ । अर्घाखाँचीबाट बुटवल जाँदै गरेको यात्रुबाहक बस भीरबाट खसेको छ । प्रहरीका अनुसार अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको हो ।

लु २ ख २१६८ नम्वर बस सन्धिखर्कबाट वुटवल जानेक्रममा नरपानीको भीरबाट खस्दा सात जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  

मोड काट्न खनेको सडकको धुलोबाट सडक भासिएर बस सडकबाट झण्डै हजार मिटर तल झरेकाे प्रहरीले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्