काठमाडौं । आईसीसी टी२० विश्वकप छनोटअन्तर्गतको पहिलो खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । ओमानको अल अमेरात मैदानमा हुने खेलमा ओमानले छस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
नेपालले मध्यक्रमका ब्याटर शरद भेषावकर, स्पिनर सागर ढकाल र तीव्र गतिका बलर गुल्शन झालाई बाहिर राखेको छ ।