नेपाल बैंकको एप प्रयोग गर्दा राजकुमारले पाए एक तोला सुन उपहार

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ११ : ४३


काठामाण्डौं। नेपाल बैंक लिमिटेडको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा बीरगन्ज आदर्शनगर शाखाका राजु कुमार के.सीले एक तोला सुन उपहार पाएका छन्।

कोसीले “क्यूआर को गुन, एक तोला सुन” योजान अन्तर्गत उपहार पाएको बैंकका मधेस प्रदेश प्रमुख शिबराम मिश्रले जानकारी दिए।

बैंकको २१३ शाखाहरु, १४८ एटिएम र ४९ एक्सटेन्सन काउण्टर लगायत करिब २५०० कर्मचारीहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको पनि नेपाल बैंकका भवदीय अर्जुन बहादुर कंडेलले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्