काठमाडौँ । बुधबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६८ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४२ पैसा र बिक्रीदर ३० रुपैयाँ ५८ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५० पैसा रहेको छ।
त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२५ रुपैयाँ६५ पैसा छ भने बिक्रीदर मूल्य १२६रुपैयाँ ३१ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४६ रुपैयाँ ७१ पैसा छ भने बिक्रीदर मूल्य १४७ रुपैयाँ ४८ पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर