काठाकाणडौं। ओापोले नयाँ स्मार्टफोन ए-१६ सिरिज सार्वजनिक गरेको छ।
ओपोले ए—सिरिज अन्तर्गतको ४ जीबी+ ६४ जीबी भ्यारियण्टमा नयाँ स्मार्टफोन बजारमा ल्याएको हो।
सो स्मार्टफोनमा लामो समयसम्म टिक्ने ५ हजार एमएएच ब्याट्री, ६.५२ ईञ्चको एचडीं आई केयर डिस्प्ले, माए आई ट्रिपल क्यामेराको प्रयोग गरिएको छ।
यसका साथै यसमा सुरक्षार्थ फेस, साइड फिंगरप्रिन्ट रिकग्निशन पनि रहेको छ।
ब्याट्रीलाई सतप्रतिशत चार्ज गरिसकेपछि ३४ घण्टा सम्मको कल टाइम र २१ घण्टा यूट्यूब भिडियो हेर्न सकिने दाबी गरिएको छ।
मूल्य रु. २२,९९० निर्धारण गरिएको यो फोन नेपाल भर रहेका ओपोका प्रमुख विक्रि केन्द्रहरु मार्फत सहजै खरिद गर्न सकिने कम्पनीले जनाएको छ।