सेयर बजारको पहिरो रोकियो! साढे ३ अर्ब बढीको कारोबार

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ३ : ०५


काठमाडौं । विगत केहिदिन यता लगातार घटिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज सम्हालिएको छ।

नेप्से परिसचुक आज ०.०८ अंकले बढेर परिसुचक २७००.९८ को बिन्दुमा बजार बन्द भएको छ।

‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.३६ अंकले मात्रै घटेको छ। यसदिन नेप्सेमा दिनभर साढे ३ अर्ब बढीको कारोबार भयो।

यी हुन आज सबै भन्दा धेरै कमाउने र गुमाउने १० कम्पनी


प्रतिक्रिया दिनुहोस्