मोडल अञ्जली अधिकारीले अंग्रेजी नजान्दा…

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ११ : २०


काठमाडाैं । मोडल अञ्जली अधिकारीले अंग्रेजी नजान्दा सामाजिक सञ्जालमा उनको आलोचना हुन थालेको छ । अञ्जलीले एक अन्तरवार्ताका क्रममा 'रिलेशनसीप स्टाटस’को प्रश्नमा उनले फेसबुक स्टाटसका विषयमा उत्तर दिइन् ।

उनले आफूले खेलेका भिडियोलगायका क्लिप्स स्टाटसमा राख्ने भनेपछि उनको आलोचना भएको हो । यसअघि अभिनेत्री प्रियंका कार्की पनि यस्तै विषयमा आलोचित भएकी थिइन् । उनले अमेरिकाचाहिँ फस्र्ट टाइम, युके युएसचाहिँ धेरै पटक पुगें भनेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्