बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ३ : ०९


काठमाडौँ । मंगलबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर बढेको छ। 

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११५ रुपैयाँ ७ पैसा तोकेको छ। 

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६८ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६० पैसा रहेको छ। 

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२६ रुपैयाँ ८ पैसा छ भने बिक्रीदर मूल्य १२६रुपैयाँ ७४ पैसा छ। 

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४७ रुपैयाँ ४३ पैसा छ भने बिक्रीदर मूल्य १४८ रुपैयाँ २० पैसा छ। 

हेर्नुहोस् अन्य देशको विनिमयदर


प्रतिक्रिया दिनुहोस्