एमसीसीबारे सडकबाट होइन सदनबाटै निर्णय गरौं: दीपकराज गिरी

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ३ : ५०


काठमाडौं । कलाकार दीपकराज गिरीले अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे संसदबाटै निर्णय गर्नुपर्ने बताएका छन।

सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले एमसीसीको विषय सडकबाट नभएर संसदबाट गर्नुपर्ने धारणा राखेका छन् ।

कलाकार गिरीले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्