सामुहिक विवाह गरे भोजभतेरको खर्च गाउपालिकाले दिने !

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  १ : १२


सुनसरी । सुनसरीको एक गाँउपालिकाले सामुहिक विवाह गर्नेहरुको व्यवस्थापनको खर्च बेहोर्ने जनाएको छ । 

सामाजिक सञ्जालमा भाइरल बनिरहेको गाँउपालिकाका अध्यक्षको नाममा जारी यो सुचनामा बेहुला बेहुलीको लत्ता कपडाको खर्च समेत गाँउपालिकाले गर्ने उल्लेख छ । 


 


प्रतिक्रिया दिनुहोस्