कुवेतमा एक नेपाली युवकको मृत्यु

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  १२ : ०६


काठमाडौं । कुवेतमा एक नेपाली युवकको ज्यान गएको छ । 

वैदेशिक रोजगारीको लागि करिब २ वर्ष अघि कुवेत गएका  नुवाकोटको मेघाङ गाउँपालिका–६ का २५ वर्षीय प्रजय तामाङको शनिबार राति सुतिरहेकै अवस्थामा मृत्यु भएको हो ।

उनका साथीका अनुसार तामाङ शनिबार अत्याधिक मादक पदार्थ सेवन गरेर सुतेका थिए । 


प्रतिक्रिया दिनुहोस्