काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । सोमबार सुन प्रतितोला ७१ हजार ६ सय रुपैयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर आइबार पनि सोहअी भाउमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार तेजावी सुनको भाउ ७१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै यस दिन चाँदीको भाउ पनि स्थिर रहेको छ । सोमबार चाँदी प्रति तोला ८ सय ५५ रुपैयाँमा कारोबार भैरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । तर आइतबार पनि सोही भाउमा कारोबार भइरहेको थियो ।