काठमाडौँ । सोमबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर स्थिर छ भने केहीको घटबढ भएको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११५ रुपैयाँ ४ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६८ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा रहेको छ।
त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२६ रुपैयाँ १६ पैसा छ भने बिक्रीदर मूल्य १२६रुपैयाँ ८२ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४६ रुपैयाँ ८६ पैसा छ भने बिक्रीदर मूल्य १४७ रुपैयाँ ६३ पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर