नेप्सेमा १५ अंकको वृद्धि, ५ अर्ब बढीको कारोबार

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ३ : १०


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज १५ अंकको वृद्धि भएको छ।

नेप्से परिसुचक १५.६९ अंकले बढेर २८५१.८६ को बिन्दुमा बजार बन्द भएको छ।

क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.०५ अंकले बृद्धि भएर ५३५.३२ को बिन्दुमा पुगेको छ। यसदिन समग्र नेप्सेमा ५ अर्ब बढीको कारोबार भयो।

माइक्रो, होटल र बैंक बाहेक अन्य सबै क्षेत्रमा हरियाली छ। यी हुन आज धेरै कमाउने र गुमाउने १० कम्पनी


प्रतिक्रिया दिनुहोस्