काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय गायियका लता मङ्गेशकरको निधनमा शोक व्यक्त गरेका छन्।
प्रधानमन्त्री देउवाले आइतबार साँझ सामाजिक सञ्जालमार्फत मङ्गेशकरको निधनमा श्रद्धाञ्जली दिएका हुन्।
मङ्गेशकरले दर्जनौं नेपाली गीतमा आवाज दिएको छिन्। उनको उपचारका क्रममा आज निधन भएको हो।