पेट्रोलियम पदार्थको मूल्यबृद्धीको बिरोधमा प्रदर्शन

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ३ : ५९


काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य अहिले हालसम्मकै महंगो छ। सरकारले पछिल्लो समय बढाएपछि अहिले प्रतिलिटर १४० रुपैंया पुगेको हो।

इन्धनको मूल्यवृद्धि विरुद्ध विभिन्न पार्टीका संघसंगठनहरुले विरोध गर्दै आइरहेका छन।

यसैबीच, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनबर्गिय संगठनहरुले पेट्रोलियम पदार्थमा निरन्तर भईरहेको मूल्यबृद्धीको बिरोधमा काठमाडौंमा प्रदर्शन गरेका छन।

तस्विरमा हेरौं


प्रतिक्रिया दिनुहोस्