काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज ४० अंकको गिरावट आएको छ। नेप्से परिसुचक ४०.५७ अंकले घटेर २८३६.१७ को बिन्दुमा बजार बन्द भएको छ।
‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.७३ अंकले घटेर ५३१.९२ को बिन्दुमा पुगेको छ।
नेप्सेका सबै उपसमूह राताम्य हुँदा आज दिनभर करिब ६ अर्बको सेयर कारोबार भयो। यसदिन बैंकिङ, ट्रेडिङ, विकास बैंक, हाइड्रो पावर समूह धेरै घटेको छ ।
यी हुन आज सबै भन्दा धेरै कमाउने र गुमाउने १० कम्पनी