काठमाडौं । आइतबार १०५ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज १४ अंकको गिरावट आएको छ।
सोमबार नेप्से परिसुचक १४ ४८ अंकले घटेर २८७१ ०५ को बिन्दुमा बजार बन्द भएको छ। यसदिन नेप्सेमा ५ अब बढीको कारोबार भएको छ।
आज फवार्ड लघुवित्त, विइन नेपाल लघुवित्त र बुघभूमि हाइड्रोपावरको सेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ।
यी हुन यसदिन सबै भन्दा बढी कमाउने र गुमाउने १० कम्पनी