राष्ट्रिय सभा निर्वाचन: विजयी कसले कति पाए मतभार?

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ९ : ०४


निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन २०७८ को अन्तिम परिणाम सार्वजनिक गरेको छ।

१९ रिक्त पदमा बुधबार सम्पन्न निर्वाचनमा ४३ जना चुनावी मैदानमा रहेको आयोगले जनाएको छ।

आजको निर्वाचनमा १९ मध्ये १८ पदमा गठबन्धनका उम्मेदवार र १ मा एमाले उम्मेदवार विजयी भए।

कसले कति मतभार पाए? हेर्नुस् निर्वाचन आयोगको सूची


प्रतिक्रिया दिनुहोस्