सुनिल शर्माको मेडिकल कलेजमा तोडफोड

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ४ : ४८


काठमाडौं। सुनिल शर्मा सञ्चालक रहेको काठमाडौं मेडिकल कलेजमा विद्यार्थीहरुले तोडफोड गरेका छन।

अतिरिक्त शुल्क असुलीको विरोधमा लगातार आन्दोलनमा रहेका विद्यार्थीहरुले मंगलबार दुवाकोटस्थित कलेजमा पुगेर ढुंगामुढा गरेका हुन।

विप्लव निकट अखिल क्रान्तिकारीले नेतृत्वमा गएका विद्यार्थीहरुले ढुंगामुढा गर्दा कलेजमा सामान्य क्षति भएको छ।


प्रतिक्रिया दिनुहोस्