मूल्यवृद्धिको बिरोधमा विप्लव नेकपाको प्रदर्शन

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ७ : ३१


काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ।

सोमबार साँज विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताले बानेश्वरस्थित मिनभवन क्षेत्रमा राँके जुलुस निकाल्दै मूल्यवृद्धिको विरोध गरेका हुन्।

उनीहरुले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य सामाग्रीमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरे।


प्रतिक्रिया दिनुहोस्