काठमाडौं। चीनको नोभा ई–स्पोर्ट्स समूह यसवर्षको पीएमजीसी च्याम्पियन बनेको छ।
पब्जी मोइबाल गेमको सबैभन्दा ठूलो यस पीएमजीसी प्रतिस्पर्धामा विश्व भरबाट १६ टोली छानिएका थिए।
जसमध्ये चीनको नोभा ई–स्पोर्ट्स सबैभन्दा धेरै अंक ल्याउँदै च्याम्पियन बन्यो। यो टोलीले १५ मिलियन अमेरिकी डलर अर्थात् १७ करोड ८४ लाख रुपैयाँ भन्दा बढी नगद पुरस्कार पायो।