अहिलेको ज्वरो, रुघाखोकीको उपचार कसरी गर्ने? यस्ता छन् डाक्टरका सुझाव

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  १० : २३


काठमाडौं। कोरोना महामारीको तेस्रो लहरबाट अहिले धेरै मानिस संक्रमित भइरहेका छन।

सरकारी तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्रै १० हजार बढी संक्रमित थपिएका हुन। संक्रमित मध्ये अधिकाशं अहिले घरमै उपचार गरिरहेका छन।

अहिले संक्रमितहरुलाई प्राय ज्वरो आउने, रुघाखोकी आदी लक्षण देखिएका छन। यसलाई कसरी उपचार गर्ने त? यस्ता छन् डा.ओम मुर्ति अनिलका सुझाव

तलको भिडियोमा क्लिक हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्