जनमत पार्टी धनुषाका कुशवाहासहितका नेता रिहा

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ५ : ४५


जनकपुरधाम । जनमत पार्टीे धनुषाका अध्यक्ष ओमविक्रम कुशवाहासहितका नेता रिहा भएका छन्।

किसान आन्दोलनका क्रममा पक्राउ परेका अध्यक्ष कुशवाहासहित, सहसचिव नवीन पण्डित, जिल्ला सदस्य चन्द्र किशोर शाह शुक्रबार रिहा भएका हुन्।

धनुषा जिल्ला अदालतको आदेशपछि उनीहरू रिहा भएका हुन्।


प्रतिक्रिया दिनुहोस्