अभिनेत्री श्वेता खड्कालाई कोरोना संक्रमण

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  २ : ४३


काठमाडौं। अभिनेत्री श्वेता खड्कालाई कोरोनाभाइरस संक्रमण भएको छ।

आफूलाई कोरोना संक्रमण भएको उनले जानकारी दिएकी छन्।

केही दिनअघि सिन्धुपाल्चोक पुगेर फर्किकी अभिनेत्री श्वेतालाई कोरोना पोजेटिभ देखिएको हो।


प्रतिक्रिया दिनुहोस्