यस्तो छ आजको सुनचाँदीको बजार भाउ

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ११ : ५८


काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९२ हजार १०० सय रुपैयाँ निर्धारण भएको छ ।

यसअघि सोमबार छापावाल सुन तोलाको ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ प्रतितोला एक हजार ५५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्