ललितपुरमा आजबाट बुस्टर डोज, यी अस्पतालमा लगाइन्छ खोप

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ८ : ४३


ललितपुर । ललितपुरमा आजबाट कोभिड–१९ विरुद्धको बुस्टर डोज लगाइने भएको छ । ललितपुर महानगरपालिकाका अनुसार आजदेखि ६ माघसम्म अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मीसहितलाई बुस्टर डोज लगाइन लागिएको हो ।

त्यसका लागि महानगरपालिकाले खोप केन्द्र तोकेको छ । खोप कार्यक्रम बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ ।

खाेप केन्द्र


प्रतिक्रिया दिनुहोस्