काठमाडौं। नेपालका चर्चित गायक प्रमोद खरेल स्टेजबाट लडेका छन्।
हालै मोरङको पथरीमा सांगीतिक कार्यक्रमको आयोजना गरिएको थियो।
सोही कार्यक्रममा ‘मेरो दिल छ पोखरामा’ भन्ने गीत गाउँदा गाउँदै गायक पोखरेल स्टेजबाट लडेका हुन्।
(भिडिओ)