‘मेरो दिल छ पोखरामा’ भन्दाभन्दै जब गायक प्रमोद खरेल स्टेजबाट लडे (भिडिओ)

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ७ : २९


काठमाडौं। नेपालका चर्चित गायक प्रमोद खरेल स्टेजबाट लडेका छन्।

हालै मोरङको पथरीमा सांगीतिक कार्यक्रमको आयोजना गरिएको थियो।

सोही कार्यक्रममा ‘मेरो दिल छ पोखरामा’ भन्ने गीत गाउँदा गाउँदै गायक पोखरेल स्टेजबाट लडेका हुन्।

(भिडिओ)


प्रतिक्रिया दिनुहोस्