काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने १४ क्लबलाई पत्र लेख्दै खेलाडी र अफिसियललाई खेलस्थलमा मोबाइल ल्याउन निषेध गरेको छ।