अतिरिक्त शुल्क लिने काठमाडौं मेडिकल कलेजमा विद्यार्थीले लगाए ताला

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ५ : १८


काठमाडौं । काठमाडौं मेडिकल कलेजले राष्ट्रिय चिकित्सा शिक्षा आयोगले एमबिबिएस र बिडिएस संकायमा निर्धारण गरेको ४० लाख शुल्क भन्दा बढी करिब २० लाख अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन।

भक्तपुरको दुवाकोटमा रहेको कलेजमा आज विद्यार्थी, अभिभावक र संयुक्त विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन।


प्रतिक्रिया दिनुहोस्