र्‍यापर ‘लाउरे’ पक्राउ

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  १२ : २१


पोखरा । लागूऔषध कसुरमा प्रहरीले र्यापर आशिष राना उर्फ ‘लाउरे’लाई पोखराबाट प्रकाउ गरेको छ।

लागुऔषध सेवन गर्दै गरेको अवस्थामा लाउरे सहित उनका ४ साथीलाई नियन्त्रणमा लिइएको छ। उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लाउरे हाल रोडिजका ग्याङ लिडर हुन्। उनले केही नेपाली चलचित्रमा अभिनय पनि गरेका छन्।


प्रतिक्रिया दिनुहोस्