प्रचण्डको दस्तावेजमाथि राम कार्कीको फरक मत (पूर्णपाठसहित)

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  २ : २७


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौँ राष्ट्रिय अधिवेशनमा पेस गरेको प्रतिवेदनमाथि नेता राम कार्कीले पूरक प्रस्ताव पेस गरेका छन् ।

कार्कीले संसद अवसरवाद कोर्ने मुहान रहेको भन्दै पुरक प्रस्तावमा पार्टी निर्वाचन लड्ने र सरकार बनाउने गतिविधिमा बन्धक बन्न नहुने सुझाव दिएका छन् ।

उनले पार्टीलाई अवसरवादबाट बचाउन चुनाव लड्ने र सरकार बनाउने सीमाभित्र किन बन्धक बनाउने भनेर प्रश्न गरेका छन् ।

पूर्णपाठ


प्रतिक्रिया दिनुहोस्