पुरुषोत्तम गैरेको “सबै बाट टाढा” सार्वजनिक (भिडियाे)

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ११ : ०९


काठमाडौं । गायक पुरुषोत्तम गैरे र सुनिता बुढा क्षेत्रीको “सबै बाट टाढा” बोलको गीत बजारमा आएको छ। गीतमा रमेश परियारको लय तथा शब्द रहेको छ भने संगीत संयोजन बिनोद बाजुरालीले गरेका छन् ।

उक्त गीतको भिडियोमा रक क्षेत्री र कामना न्यौपानेको अभिनय रहेको छ भने गायक गैरेले भिडियो निर्देशन गरेका छन् । विजय पोखरेलले छायांकन गरेको भिडियोलाई दिपक विष्टको सम्पादन गरेका छन् ।

गीतको भिडियो पुरुषोत्तम गैरेको अफिसियल युटुव च्यानलबाट विश्वभर बाहिरिएको हो।

भिडियाे


प्रतिक्रिया दिनुहोस्