विद्यालयभित्र छिर्न नदिएपछि १४ बर्षीया किशोरीले गरिन् आत्महत्या

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ८ : २६


काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले ओखलढुंगामा भएको एक किशोरीको मृत्युबारे ध्यानाकर्षण भएको जनाएको छ।

संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले विज्ञप्ति निकाल्दै दोषीलाई कारवाही गर्न माग गरेका छन।

-फाइल फोटो


प्रतिक्रिया दिनुहोस्