काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले ओखलढुंगामा भएको एक किशोरीको मृत्युबारे ध्यानाकर्षण भएको जनाएको छ।
संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले विज्ञप्ति निकाल्दै दोषीलाई कारवाही गर्न माग गरेका छन।
-फाइल फोटो