कुन्दन काफ्ले बने कान्छो कांग्रेस केन्द्रीय सदस्य

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ९ : ५०


नेपाली कांग्रेसको केन्द्रीय समितिमा सबैभन्दा कान्छो सदस्यका रूपमा कुन्दन काफ्ले बिजयी भएका छन्।

नेपाल वद्यार्थी संगठनका पूर्व महामन्त्री काफ्ले जम्मा ३९ वर्ष मात्रै रहेका छन् । उनले खुल्ला केन्द्रीय सदस्यतर्फ २२७९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्