संसद बैठक बेलाइएको दिन एमसीसी विरुद्ध ६ पार्टीले प्रदर्शन गर्ने

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ७ : ४१


काठमाडौं । विप्लव नेतृत्वको नेकपा सहित ६ साना कम्युनिष्ट पार्टीले पौष ६ गते संसद बैठक बोलाइएको दिन विरोध प्रदर्शन गर्ने भएका छन।

एमसीसी सम्झौता पारित गर्न सक्ने भन्दै आज बसेको सो पार्टीहरुको बैठकले प्रदर्शन गर्ने निर्णय गरेको छ।


प्रतिक्रिया दिनुहोस्