माधव नेपाल बाहिरिए, झलनाथ बैठकस्थलमै

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ५ : ४४


प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सत्ता गठबन्धनको बैठकबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बाहिरिएका छन्।

अध्यक्ष नेपाल बाहिरिए पनि बैठकस्थलमा नेकपा एसका वरिष्ठ नेता झलनाथ खनाल भने बसिरहेका छन्।

प्रधानमन्त्री देउवा बैठकस्थलमा आउन ढिला भएपछि नेपाल पुर्ववतः कार्यक्रममा सहभागी हुने वालुवाटार बैठकवाट निस्किएका हुन्।


प्रतिक्रिया दिनुहोस्