कांग्रेस खुला केन्द्रीय सदस्यतर्फ २९९३ मतगणना: ९९ उम्मेदवारमध्ये कसले कति पाए? (सूची)

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ४ : १८


नेपाली कांग्रेसको ३५ खुला केन्द्रीय सदस्यको मतगणना जारी छ। निर्वाचन समितिले साढे ३ बजेसम्म २९९३ मत गनिसकेर परिणाम सार्वजनिक गरेको छ।

२९९३ मत गन्दा शशांक कोइराला नै शीर्ष स्थानमा छन्। दुई नम्बरमा एनपी साउद छन्। एनपीलाई गृहमन्त्री बालकृष्ण खाँडले पछ्याइरहेका छन्।


प्रतिक्रिया दिनुहोस्