पृथ्वीजयन्तीमा सार्वजनिक बिदाका लागि पहल गर्न प्रधानसेनापतिलाई पत्र

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ८ : ३१


काठमाडौं । पूर्व सुरक्षाकर्मी परिषदले नेपाली सेनाका संस्थापक पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सार्वजनिक बिदा दिन माग गरेको छ।

परिषद्ले हालै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरि सो आग्रह गरेको र नेपाली सेनाको तर्फबाट पनि पहल गरिदिन प्रधानसेनापतिलाई आग्रह गरिएको छ।


प्रतिक्रिया दिनुहोस्