काठमाडौं । पूर्व सुरक्षाकर्मी परिषदले नेपाली सेनाका संस्थापक पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सार्वजनिक बिदा दिन माग गरेको छ।
परिषद्ले हालै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरि सो आग्रह गरेको र नेपाली सेनाको तर्फबाट पनि पहल गरिदिन प्रधानसेनापतिलाई आग्रह गरिएको छ।