काँग्रेसको खस आर्यतर्फ सहमहामन्त्रीमा किशोर सिहं राठौर विजयी

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ४ : ०१


काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री खस आर्यतर्फ किशोर सिहं राठौर बिजयी भएका छन।

शुक्रबार सकिएको मतगणनामा देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह निर्वाचित भएका हुन्।

किशोरसिंह देउवा र देवराज कोइराला प्यानलबाट उम्‍मेदवारी दिएका थिए।


प्रतिक्रिया दिनुहोस्