कांग्रेस महामन्त्रीको मतगणना सुरु

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  १० : २६


काठमाडौं। नेपाली कांग्रेसको महामन्त्रीका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । बिहीबार बिहान १० बजेदेखि मतगणना प्रारम्भ गरिएको हो ।

मतगणनाका लागि मतपेटिकाबाट मत खसाइएको र केही समयभित्रै मत परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिले जानकारी दिएको छ ।

कांग्रेसको दुई महामन्त्रीका लागि ६ जना उम्मेदवार छन् ।

जसमा गगन थापा, विश्वप्रकाश शर्मा, डा.प्रकाशशरण महत, डा।मिनेन्द्र रिजाल, प्रदीप पौडेल र डा.राजाराम कार्की छन् ।


प्रतिक्रिया दिनुहोस्