कप्तान मल्ल र उपकप्तान ऐरी पदमुक्त, नयाँ कप्तान बने सन्दीप लामिछाने

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ७ : २६


काठमाडों । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गर्ने क्यानको निर्णय गरेको छ।

बुधवार बसेको क्यानको बोर्ड बैठकले मल्ल र ऐरीलाई पदमुक्त गर्ने निर्णय गरेको हो।

यसैबीच क्यानले टिमको नयाँ कप्तानका रूपमा सन्दीप लामिछानेलाई नियुक्त गरेको छ।


प्रतिक्रिया दिनुहोस्