काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले पुजिबजारको समस्या समाधान गर्न आफू सकरात्मक रहेको बताएका छन।
पछिल्लो समय बजारमा भारी गिरावट आउन थालेपछि अर्थमन्त्री शर्माले लगानीकर्ताहरुलाई छलफलका लागि बोलाएका थिए।
भेटमा अर्थमन्त्री सकरात्मक रहेको पुजिबजारका संघसंगठनहरुको कार्यदलका संयोजक अम्बिका प्रसाद पौडेलले बताएका छन।