देउवालाई भोट दिनु भनेर नीधिले विज्ञप्ति निकाले

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  २ : ५६


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षबाट अलग भएर छुट्टै सभापतिमा उठेका विमलेन्ध्र नीधि देउवाको पक्षमै खुलेका छन।

उनले दोस्रो चरणमा हुने मतदानमा देउवालाई मत दिनुभनेर विज्ञप्ति नै जारी गरेका छन।

काँग्रेस सभापति पदका उम्मेदवार निधिले मंगलबार एक विज्ञप्तिमार्फत आफूलाई साथ दिने र मतदान गर्ने महाधिवेशन प्रतिनिधिलाई दोस्रो चरणमा हुने मतदानमा देउवालाई भोट हाल्न आग्रह गरेका हुन्।

 


प्रतिक्रिया दिनुहोस्