एमसीसीको विरोधमा उत्रनेहरुमाथि प्रहरी दमन, केहि घाइते

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  २ : ४७


काठमाडौं । एमसीसी सम्झौता खारेज हुनुपर्ने माग राख्दै सडकमा उत्रेका नेकपा लगायत गठबन्धनका कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गरेको छ।

जुलुसमाथि प्रहरीले लाठी प्रहार गर्दा केहि घाइते भएका छन। घाइतेहरुको नयाँ बानेश्वर स्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्