प्रचण्डले गरे एन्टिजेन परीक्षण

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १ : ३९


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एन्टिजेन परीक्षण गरेका छन् ।

सोमबार बिहान संसद भवन नयाँ बानेश्वर पुगी उनले कोभिडका लागि एन्टिजेन विधिमार्फत परीक्षण गरेका हुन् ।

प्रतिनिधिसभा बैठक मंगलबारका लागि आह्वान गरिएको छ । संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरूका लागि एन्टिजेन विधिमार्फत कोभिड परीक्षण गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्