ओलीले दुर्गा प्रसाईं लगायतलाई केन्द्रीय सदस्य बनाएकोप्रति रावलको आपत्ति

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ९ : ५६


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यापारी दुर्गा प्रसाई लगायतलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरेकोप्रति नेता भीम रावलले आपत्ति जनाएका छन।

नेता रावलले आजको मनोनयन ओलीले विगतदेखि नै गर्दै आएको गुटबन्दी भएको बताएका छन।


प्रतिक्रिया दिनुहोस्