३५ जना खुला केन्द्रीय सदस्यका लागि ११० जनाको उम्मेदवारी

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ८ : ०८


काठमाडौंl नेपाली कांग्रेसको जारी महाधिवेशनमा खुला ३५ जना केन्द्रीय सदस्यका लागि ११० जनाको उम्मेदवारी परेको छ ।

शुक्रबारदेखि जारी महाधिवेशनमा शनिबार उम्मेदवारी दर्ता गरिएको थियो। त्यसक्रममा खुला ३५ जना केन्द्रीय सदस्यका लागि ११० जनाको उम्मेदवारी परेको हो ।


प्रतिक्रिया दिनुहोस्